Home » अन्तर्राष्ट्रिय फुटबल » लिभरपुलका मिडिफिल्डर फिलिप काउटिन्होलाई बार्सिलोनाले भित्र्यायो

लिभरपुलका मिडिफिल्डर फिलिप काउटिन्होलाई बार्सिलोनाले भित्र्यायो

स्पेनिस बार्सिलोनाले लिभरपुलका मिडिफिल्डर फिलिप काउटिन्होलाई १४२ मिलियन पाउण्डमा भित्र्याएको छ । बार्सिलोनाले सिजन सुरु हुनु अघि नै काउटिन्होलाई भित्र्याउन खोजेको थियो । तर, उसका थुप्रै प्रस्ताव लिभरपुलले अस्वीकार गर्‍यो ।

२५ वर्षीय ब्राजिलियन प्ले मेकरले ५ वर्षे सम्झौता गरेका छन् र उनको बाइआउट क्लज ४०० मिलियन युरो राखिएको छ । अब बेलायतको सबैभन्दा महंगो ट्रन्सफर रेकर्डका साथ नाउ क्याम्प गएका छन् ।

काउटिन्हो जनवरी २०१३ मा इन्टर मिलानबाट मात्र ८.५ मिलियन पाउण्डमा एन्पिmल्ड आएका थिए ।

About Kiran Shahi

Check Also

हार्जाडको मूल्य सुनेर तर्सियो रियल मड्रिड, रोनाल्डोको विकल्प को ?

रियल मड्रिडका प्रशिक्षक लुजन लोपेटेगुई इडेन हार्जाडलाई नकिन्ने मनस्थितीमा पुगेका छन् । स्टार क्रिस्टियानो रोनाल्डो …

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

Leave a Reply