Home » अन्तर्राष्ट्रिय फुटबल » रोनाल्डोले च्याम्पियन्स लिगमा बनाए फेरी अर्को कीर्तिमान

रोनाल्डोले च्याम्पियन्स लिगमा बनाए फेरी अर्को कीर्तिमान

एक सय ४६ खेलमा एक सय १४ गोल गर्दै च्याम्पियन्स लिगको इतिहासमा सर्वाधिक गोलकर्ता बनेका रोनाल्डो, च्याम्पियन्स लिगको एक सिजनमा समूह चरणका सबै खेलमा गोल गर्ने पहिलो खेलाडी बन्दै नया कीर्तिमान कायम गरेका छन्।

रोनाल्डोले च्याम्पियन्स लिगमा बनाए फेरी अर्को कीर्तिमान
रोनाल्डोले च्याम्पियन्स लिगमा बनाए फेरी अर्को कीर्तिमान

च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत यो सिजनको अन्तिम खेलमा बुधबार राति बोरुसिया डर्टमुण्डलाई ३–२ ले हराउने क्रममा रोनाल्डोले एक गोल गरेका थिए। यो सिजन उनले समूह चरणका ६ खेलमा ९ गोल गरेका छन् । स्पेनिस ला लिगामा यो सिजन अहिलेसम्म दुई गोल मात्रै गरेका रोनाल्डोले च्याम्पियन्स लिगमा भने राम्रो प्रदर्शन गर्दै आएका छन् ।

About Kiran Shahi

Check Also

१०४ औँ मिनेटमा गोल गर्दै एसी मिलान सेमिफाइनलमा

एसी मिलान इटालियन कोप्पा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत बुधबार राति घरेलु …

अर्को महंगो डिफेन्डर लिभरपुल जाने

साउथह्याम्पटनका डिफेन्डर भर्जिल भान डिक विश्व कीर्तिमानी मूल्यमा लिभरपुलमा अनुबन्ध हुने भएका छन् । भर्जिल …

Leave a Reply