Home » अन्तर्राष्ट्रिय फुटबल » यु-१८ साफ च्याम्पियनसिप अन्तर्गत आज नेपालको दोस्रो खेल माल्दिभ्ससँग

यु-१८ साफ च्याम्पियनसिप अन्तर्गत आज नेपालको दोस्रो खेल माल्दिभ्ससँग

१८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपाल आफ्नो दोस्रो खेल माल्दिभ्स विरुद्ध खेल्दै छ।
नेपाल आफ्नो पहिलो खेलमा भुटान संग १-०ले पराजित भएको थियो ।

तेस्तै नेपाल पनि आज जित्ने लक्ष्यका साथ मैदानमा उत्रदै छ।

आफूहरुले डेढ महिनादेखि राम्रो तयारी र कडा मेहेनतका साथ अभ्यास गरेकाले उपाधी जित्ने प्रशिक्षक छिरिङ लोप्साङले बताएका छन् ।

टोलीका सदस्यहरुमा

गोलरक्षक- सन्देश गुरुङ, अभिशेक बराल र अर्पण कार्की

डिफेण्डर- सुमन अर्याल, विश्वास उदास, रोमन लिम्बू, आकाश श्रेष्ठ, अशिम भुसाल, बिकास खवास, निराजन महर्जन र राजन गुरुङ

मिडफिल्डर- अशोक थापा मगर, अभिशेक रिजाल, एरिक विष्ट, अनिल महर्जन, सेसेहाङ आङदाङ्वे, राम ओजे, राजीव लोप्चन र दिनेश हेन्जन

फरवार्ड- धिरज श्रेष्ठ, रेजिन सुब्बा, प्रेजेन तामाङ र दिपेश आलेमगर

मुख्य प्रशिषक: छिरिङ लोप्साङ

सहायक प्रशिषक: पुष्कर शाही

गोलरक्षक प्रशिषक: मृगेन्द्र मिश्र

टोली व्यवस्थापक: गणेश चन्द

About Kiran Shahi

Check Also

मेसीले भने रोनाल्डोसँग मित्रता हुँदैन

म्याड्रिड : अर्जेन्टिनाका कप्तान एवं चर्चित फुटबलर लियोनल मेसीले अर्का स्टार क्रिस्टियानो रोनाल्डोसँग मैदानबाहिर मित्रवत सम्बन्ध …

स्टार रोनाल्डोको कमाइ कति !

पछिल्लो पटक फिफाले क्रिस्टियानो रोनाल्डोलाई नै विश्वको उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको थियो । यसैक्रममा …

Leave a Reply