Home » अन्तर्राष्ट्रिय फुटबल » म सात वटा बच्चा र सात वटा बालोन डी ओर चाहन्छु – रोनाल्डो

म सात वटा बच्चा र सात वटा बालोन डी ओर चाहन्छु – रोनाल्डो

पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पाँचौं पटक बालोन डि ओर जिते लगत्तै अझै दुई वटा बालोन डी ओर जित्ने चाहना रहेको बताएका छन्।

उनले भने, ‘म सात वटा बच्चा र सात वटा बालोन डी ओर चाहन्छु ।’ अहिले उनका ४ बालबाच्चा छन् । म्यानचेस्टर युनाइटेडका पूर्व स्टार रोनाल्डोले फ्रान्स फुटबलको द वेस्ट अवार्ड दुईपटक जितिसकेका छन् । यस पटकको बालोन डी ओरमा मेस्सी दोस्रो र पेरिस सेन्ट जर्मेन (पिएसजीं) का नेयमार तेस्रो भएका थिए ।

About Kiran Shahi

Check Also

मेसीले बार्सिलोना छोड्ने

बार्सिलोना– अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले क्याटालोनिया स्पेनबाट स्वतन्त्र भए वा बार्सिलोनाले युरोपियन शीर्ष लिगको हैसियत …

रोनाल्डो रियल मड्रिड छोड्न तयारमा

आफ्नो पारिश्रमिक नबढेपछि स्ट्राइकर क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोड्न तयार रहेका छन्। रोनाल्डो एक सय …

Leave a Reply