Home » अन्तर्राष्ट्रिय फुटबल » भारत एसियन कपमा छनोट

भारत एसियन कपमा छनोट

कप्तान सुनिल क्षेत्रीको कप्तानीमा भारतले ४–१ गोलले मकाउलाई पराजित गर्दै चौथो पल्ट एएफसी एसिया कप फुटबल प्रतियोगिताका लागि छनोट भएको छ।

एसिया कप २०१९ मा युएईमा आयोजना हुँदैछ। यसअघि भारत १९६४, १९८४ र २०११ मा एसिया कपका लागि छनोट भएको थियो। मकाउसँग जित निकालेको भारतको समूह ए मा १२ अंक रहेको छ।

About Milan Shahi

Check Also

मेसीले भने रोनाल्डोसँग मित्रता हुँदैन

म्याड्रिड : अर्जेन्टिनाका कप्तान एवं चर्चित फुटबलर लियोनल मेसीले अर्का स्टार क्रिस्टियानो रोनाल्डोसँग मैदानबाहिर मित्रवत सम्बन्ध …

स्टार रोनाल्डोको कमाइ कति !

पछिल्लो पटक फिफाले क्रिस्टियानो रोनाल्डोलाई नै विश्वको उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको थियो । यसैक्रममा …

Leave a Reply