Home » ब्रेकिङ न्युज » फ्रेन्डस् क्लबले ‘ए’ डिभिजन लिग खेल्न चाहने खेलाडीलाई प्रशिक्षणको लागि आवेदन खुलाएको छ ।

फ्रेन्डस् क्लबले ‘ए’ डिभिजन लिग खेल्न चाहने खेलाडीलाई प्रशिक्षणको लागि आवेदन खुलाएको छ ।

ललितपुरको फ्रेन्डस् क्लबले ‘ए’ डिभिजन लिग खेल्न चाहने खेलाडीलाई प्रशिक्षणको लागि आवेदन खुलाएको छ ।

फ्रेन्डस् क्लबले ‘ए’ डिभिजन लिग खेल्न चाहने खेलाडीलाई प्रशिक्षणको लागि आवेदन खुलाएको छ ।
फ्रेन्डस् क्लबले ‘ए’ डिभिजन लिग खेल्न चाहने खेलाडीलाई प्रशिक्षणको लागि आवेदन खुलाएको छ ।

आगामी सिजनको लागि फ्रेन्ड्स क्लबबाट खेल्न चाहने खेलाडीले भोलि आइतबारसम्म सम्पर्क गर्न खेलाडीलाई आग्रह गरेको छ । ट्रायलका लागि बोलाइएका खेलाडीबाट उत्कृष्ट खेलाडी छनौट गरिने फ्रेन्ड्स क्लबका राजाराम तण्डुकारले जानकारी दिनुभयो ।

ट्रायल दिन आउँदा सबै सामाग्री भने खेलाडीले नै ल्याउनुपर्ने क्लबले जनाएको छ ।

फ्रेन्डस क्लब A डिभिजन फुटबल टिम का लागि खेलाडी छनोट मा सहभागी हुन चाहने फुटबल खेलाडी हरुले निम्न मिति स्थान र समय मा उपस्थित हुन अनुरोध छ।
मिति २०७३ चैत १३ गते आइतबार
समय बिहान ७:३० ( ठिक ८ बजे ट्रयल सुरु हुने)
स्थान : च्यासल फुटबल मैदन
प्रशिक्षक: रमेश महर्जन
मोबाइल न. 9841484492
( ट्रायल का लागि आउदा बुट, प्याड, जर्सी लगायत आफुलाइ आवश्यक सामाग्री आफै ल्याउनु पर्नेछ)

फ्रेन्डस् क्लबले ‘ए’ डिभिजन लिग खेल्न चाहने खेलाडीलाई प्रशिक्षणको लागि आवेदन खुलाएको छ ।
फ्रेन्डस् क्लबले ‘ए’ डिभिजन लिग खेल्न चाहने खेलाडीलाई प्रशिक्षणको लागि आवेदन खुलाएको छ ।

About Kiran Shahi

Check Also

विश्वकप फुटबल २०१८को पोष्टर सार्वजनिक भएको छ

आउँदो जुन देखि सुरुहुने विश्वकप फुटबल २०१८को पोष्टर सार्वजनिक भएको छ। यो पोस्टरले रुसको कलात्मक …

नेपाली फूटबल इतिहासमा सबैभन्दा ठुलो पुरस्कार राशी भएको गोल्डकप फूटबल प्रतियोगिता इटहरीमा हुने

सुनसरीः सुनसरीको इटहरीमा मोफसलकै सर्वाधिक ११ लाख रुपैयाँ पुरस्कार राशिको फुटबल प्रतियोगिता हुने भएको छ। …

2 comments

    • फ्रेन्डस क्लब A डिभिजन फुटबल टिम का लागि खेलाडी छनोट मा सहभागी हुन चाहने फुटबल खेलाडी हरुले निम्न मिति स्थान र समय मा उपस्थित हुन अनुरोध छ।

Leave a Reply