Home » राष्ट्रिय फुटबल » नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रविन श्रेष्ठ ८ महिना मैदान बाहिर

नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रविन श्रेष्ठ ८ महिना मैदान बाहिर

नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर रविन श्रेष्ठले घुँडाको चोटको शल्यक्रिया गरेका छन्। चैत १५ गते फिलिपिन्सविरुद्ध एसियन कप छनोट चरणअन्तर्गत समूहको पहिलो खेलका दौरान उनको घुँडामा चोट लागेको थियो ।

शल्यक्रियासंगै रविनले कम्तिमा ८ महिना आराम गर्नुपर्नेछ। नेपालले जितेको बंगबंधु गोल्ड कप र एएफसी सोलिडारिटी कपमा महत्वपूर्ण भूमिका निभाएका रविन हाल नेपाल पुलिस क्लबमा आवद्ध छन्।

About Milan Shahi

Check Also

थ्रीस्टार क्ल्ब विराट गोल्डकपको फाईनलमा

विराटनगर शहिद रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा रुस्लान थ्रीस्टार क्ल्बले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै थ्रीस्टारले …

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

Leave a Reply