Home » ब्रेकिङ न्युज » नेपालले सन २०१८ मा साफ फूटबल आयोजना गर्ने

नेपालले सन २०१८ मा साफ फूटबल आयोजना गर्ने

अखिल नेपाल फूटबल संघ (एन्फा)ले बताएअनुसार एन्फाले सन २०१८ को महिला साफ च्याम्पियनसिप आयोजना गर्ने निम्तो पाएको छ।

आज गरेको पत्रकार सम्मेलनमा एन्फाले सो कुराको जानकारी दिएको हो। ७ साग रास्ट्र सहभागी हुन सक्ने प्रतियोगिताको मिति भने तोक्न बाकी रहेको छ।

About Kiran Shahi

Check Also

पाँचौ नदिपुर सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी रन्जन मेमोरियललाई

नदिपुर क्लबको आयोजनामा सम्पन्न पाँचौ नदिपुर सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी रन्जन मेमोरियलले जितेको …

भुटानको डुकस्टारलाई हराउँदै रुपन्देही ११ सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा

सिताराम ओझा, धनगढी – अग्नि रुपन्देही ११ धनगढीमा जारी दोस्रो आमन्त्रित अन्तराष्ट्रिय नेपाल आईस सुदुरपश्चिम …

Leave a Reply