Home » Nepali Cricket » एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ

पुस ३ देखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

लिग अन्तर्गतको उद्घाटन खेलमा काठमाडौं किङ्ग्स इलाभेन र ललितपुर पेटि्रयटसबीच हुनेछ । त्यसपछि लगातार ५ दिन दुई खेल हुनेछ भने ९ गते रेष्ट डे छ ।

क्वालिफायर म्याचहरु १२ गतेबाट हुनेछ । फाइनल पुस १५ गते शनिबार हुनेछ । प्रतियोगिताका सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आयोजकले जनाएको छ ।

About Kiran Shahi

Check Also

विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका नेपाली क्रिकेट टोली भोलि भारतको चेन्नई जाने

विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका नेपाली क्रिकेट टोली भोलि भारतको चेन्नई जाने

विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेल खेल्न भोलि भारतको चेन्नई …

नेपाल उपाधिको लागि हङकङसँग भिड्ने

नेपाल उपाधिको लागि हङकङसँग भिड्ने

आज भएको सेमिफाइनलको खेलमा नेपालले मलेसियामाथि १० विकेटको शानदार जित हात पार्दै नेपाल एसीसी यू-१९ …

Leave a Reply