Home » अन्तर्राष्ट्रिय फुटबल » उत्तर कोरियाली फुटबल खेलाडीलाई अस्ट्रेलिया प्रवेशमा रोक

उत्तर कोरियाली फुटबल खेलाडीलाई अस्ट्रेलिया प्रवेशमा रोक

एजेन्सी । अस्ट्रेलियाले उत्तर कोरियाको युवा फुटबल टोलीलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ । उत्तर कोरियालीले विश्वभरबाट आएको विरोधका बावजुत आणविक कार्यक्रमलाई निरन्तर दिएको र त्यको विरोधस्वरुप प्योङयाङको टोलिलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइएको मंगलबार त्यहाँको स्थानीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

‘सरकारले यु—१९ एएफसी च्याम्पियनसिप क्वालिफायरका लागि अस्ट्रेलिया आउने तयारीमा भएको उत्तर कारियाली टोलिलाई यहाँ प्रवेश गर्न रोक लगाएको छ, अस्ट्रेलियाली विदेशमन्त्री जुली विसफे भनिन्, विश्वव्यापी विोधका बावजुद प्योङायङले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै मिसाईलसमेत परीक्षण गर्दै आएको छ । त्यसको विरोधस्वरुप हामी उनीहरुको युवा टोलिलाई रोक्न बाध्य भएका हौं ।’

About Milan Shahi

Check Also

मेसीले भने रोनाल्डोसँग मित्रता हुँदैन

म्याड्रिड : अर्जेन्टिनाका कप्तान एवं चर्चित फुटबलर लियोनल मेसीले अर्का स्टार क्रिस्टियानो रोनाल्डोसँग मैदानबाहिर मित्रवत सम्बन्ध …

स्टार रोनाल्डोको कमाइ कति !

पछिल्लो पटक फिफाले क्रिस्टियानो रोनाल्डोलाई नै विश्वको उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको थियो । यसैक्रममा …

Leave a Reply