Home » अन्तर्राष्ट्रिय फुटबल » इक्वेडरका पाँच खेलाडी यस कारण परे प्रतिबन्धमा

इक्वेडरका पाँच खेलाडी यस कारण परे प्रतिबन्धमा

क्विटो (एजेन्सी) –अनुशासनहीन कार्य गरेको भन्दै इक्वेडर फुटबल एसोसिएसनले आफ्ना पाँच खेलाडीलाई प्रतिबन्ध सुनाएको  

Ecuador

विश्वकप छनोट अन्र्तगत दक्षिण अमेरिकी छनोटको अन्तिम खेलमा अर्जेन्टिनासँग घरेलु मैदानमै इक्वेडर  ले पराजित भएकोथियो  उक्त खेलअघि इक्वेडरका पाँच खेलाडीहरु अनुशासनविपरित होटलभन्दा बाहिर गएको भन्दै इक्वेडर फुटबल एसोसिएसनलेनाम नखुलाई आफ्ना पाँच खेलाडीलाई प्रतिबन्ध सुनाएको हो 

प्रशिक्षक जर्ज सेलिकोको रिपोर्ट अनुसार पाँच खेलाडीहरु लुकीछिपी होटल छाडेर गएको तथ्यमा एकमत रहँदै एसोसिएसनलेप्रतिवन्ध प्रक्रिया अघि बढाईएको अर्जेन्टिना फुटबल एसोसिएसनको विज्ञप्तिमा उल्लेख गरिएको    उनीहरुलाई कति खेलमाप्रतिबन्ध सुनाइएको हो त्यो भने उल्लेख गरिएको छैन 

यो खेलमा जित हात पारेपछि अर्जेन्टिनाले विश्वकपमा स्थान बनाउन सफल भएको थियो  दक्षिण अमेरिकी छनोटको शुरुवात िचारखेल जित्दै विश्वकप छनोटमा सुखद शुरुवात गरेको इक्वेडर पछिल्ला १४ खेलमा जित निकाल्न नसकेपछि रसिया विश्वकपलाईछनोट हुन सकेन 

(हाम्रो खेलकुदको सहयोगमा)

About Milan Shahi

Check Also

१०४ औँ मिनेटमा गोल गर्दै एसी मिलान सेमिफाइनलमा

एसी मिलान इटालियन कोप्पा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत बुधबार राति घरेलु …

अर्को महंगो डिफेन्डर लिभरपुल जाने

साउथह्याम्पटनका डिफेन्डर भर्जिल भान डिक विश्व कीर्तिमानी मूल्यमा लिभरपुलमा अनुबन्ध हुने भएका छन् । भर्जिल …

Leave a Reply