Recent Posts

रोनाल्डो गएपछि हिग्वेन विस्थापित

क्रिस्टियानो रोनाल्डोको आगमनसँगै अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्वेनले भने क्लब छाड्ने भएका छन्। हिग्वेन युभेन्टस छाडेर आगामी सिजनका लागि अर्को इटालियन क्लब एसी मिलान जाने भएका छन्। हिग्वेन युभेन्टसबाट ऋणमा एक वर्षका लागि एसी मिलान जान लागेको जनाइएको छ। यस सम्बन्धमा हिग्वेनका भाइ निकोलासले एसी मिलानका खेलकुद निर्देशक लियोनार्दोसँग भेट गरी सम्झौता गरेका हुन्। इटालियन मिडियाले जनाएअनुसार हिग्वेनले एक वर्षको ऋणको …

Read More »

रोनाल्डोको ठाउँमा, रियल मड्रिडले भिनिसस जुनियरलाई भित्र्यायो

रियलले १८ वर्षीय स्ट्राइकर भिनिससलाई ६ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । रियलले भिनिसससंग सन् २०२५ सम्मको लागि सम्झौता गरेको जनाएको छ । भिनिससलाई रियलले ब्राजिलियन क्लब फ्लामेन्गोबाट ३५ मिलियन पाउण्डमा भित्र्याएको हो । ब्राजिलको उमेर समूहबाट खेलिसकेका भिनिससले यु–१५, यु–१७ र यु–२० टिमबाट खेलिसकेका छन् । भिनिससले गएको सिजन फ्लामेन्गोबाट ३७ खेल खेल्दै ७ गोल गरेका थिए । …

Read More »

नेपाली चेली रेश्मा कतार विश्वकपको रेफ्री हुने पहिलो महिला

सन् २०२२ मा कतारमा हुने विश्वकपमा एक नेपाली भाषी सिक्किमेली चेली रेश्मा थापा क्षेत्रीले रेफ्रीको भूमिका निर्वाह गर्ने भएकी छिन् । रेश्माले विश्वकपमा रेफ्रीको भूमिका निर्वाह गर्ने भएपछि उनै विश्वकपमा पहिलो नेपाली भाषी रेफ्री बन्ने छन् । रेश्मा लामो समय देखि भारतको राष्ट्रिय स्तरका खेलहरूमा मुख्य रेफ्रीको भूमिका निर्वाह गर्दै आएकी छिन् ।

Read More »

रोनीको नाक भाँचिएयो, जित्यो डिसी युनाइटेडले

अमेरिकाको मेजर लिगमा वायन रोनीको गोलमा डिसी युनाइटेडले कोलोराडो र्‍यापिड्सलाई २–१ ले हराएको छ। डिसीलाई जिताउन इंग्ल्याण्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर रोनीको गोल नै निर्णायक भयो। एक गो उपहारमा पाएको थियो। कोलोराडो र्‍यापिड्सका लागि केलिन एकोस्टाले गोल फर्काए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका रोनीले खेलको अन्त्यतिर नाक भाँचेका छन्। इन्जुरी समयमा डिफेन्स गर्ने क्रममा रोनीको नाकमा चोट लाग्यो। उनको नाकमा …

Read More »

फुटबलमै अचम्मको घटना : खेलाडीले गल्ती गरे देखाउने पहेँलो कार्डमा रेफ्रीले मागे खेलाडीसँग अटोग्राफ

विश्व फुटबलमा विभिन्न अचम्मका घटनाहरु भइरहन्छन । जसमा थप एउटा अचम्मको घटना भएको छ । खेल भइरहेको समयमा मैदानमा खेलाडीले गल्ती गरे भने उनीहरुलाई चेतावनी दिनका रेफ्रीले पहेँलो कार्ड प्रयोग गर्ने गर्छन । पहेँलो कार्डले खेलाडीलाई अब गल्ती गर्नु हुँदैन भन्ने संकेत पनि गर्छ । तर सिंगापुरमा एक रेफ्रीले पहेँलो कार्ड खेलाडीलाई चेतावनी दिन होइन, खेलाडीको अटोग्राफ लिनका लागि प्रयोग …

Read More »

रोनाल्डो र मेस्सिलाई पाखा लगाउदै फिफा वर्ष खेलाडी अवार्डका लागि लुका मोड्रिच सबैभन्दा लोकप्रिय

एजेन्सी । जव केही दिन अघि विश्वकप चलिरहेको थियो त्यतीबेला मेस्सी, रोनाल्डो, नेमार लगायतका स्टार खेलाडीका नाम निकै चर्चामा रहे । सामाजिक संजाल उनीहरुलाई समर्थन गरेर विभाजित थिए । तर यस वर्षको फिफा खेलाडी अवार्डका लागि भने क्रोएसियाली मिडफिल्डर लुका मोड्रिचले सबैलाई उछिनेका छन् । उनी अहिले सबैभन्दा लोकप्रिय देखिएका छन्। आगामी सेप्टेम्बर २४ मा लण्डनमा हुने फिफा वर्ष खेलाडी …

Read More »

नेपाली युवा अस्ट्रेलियाको राष्ट्रिय फुटबल टोलीमा

कक्षा ११ मा अध्ययनरत नेपाली मुलका युवा फुटबलर प्रतिक पाण्डे अस्ट्रेलियाको यु १९ राष्ट्रिय टोलीमा छनोट हुन सफल भएका छन्। अष्ट्रेलियाका सबै माध्यमिक तहका बिद्यालयहरुबाट छानिएका १८ जनाको टोलीमा छनौट हुने उनी एक्ला नेपालीमुलका बिद्यार्थी हुन् । नेपाली मुलका बाबु श्री नापीत र आमा प्रतिक्षा पाण्डेका जेठा छोरा प्रतिक सानै उमेरदेखि फुटबलमा होमिएका थिए। सिड्नीका उत्तरी क्षेत्रमा बसोबास गर्दै आएको …

Read More »

साफ फुटबलको तयारीमा रहेको खेलाडी होस्टेल छाडेर डिस्कोमा

काठमाडौं । राष्ट्रिय फुटबल टिम यतिबेला एसियन गेम्सको तयारीमा छ । अखिल नेपाल फुटबल संघ एन्फाले एसियन गेम्स र साफ फुटबलको तयारीलाई संगसंगै अघि बढाईरहेको छ । सातादोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा अन्तिम २० सदस्यीय टोलीले नियमित अभ्यास गरिरहेका छन् । संघले खेलाडीलाई सातदोबाटोस्थित होस्टेलमा राखेर प्रशिक्षण दिने व्यवस्था मिलाएको छ । तर, नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले खेलाडीलाई अनुशासनमा राख्न …

Read More »

हार्जाडको मूल्य सुनेर तर्सियो रियल मड्रिड, रोनाल्डोको विकल्प को ?

रियल मड्रिडका प्रशिक्षक लुजन लोपेटेगुई इडेन हार्जाडलाई नकिन्ने मनस्थितीमा पुगेका छन् । स्टार क्रिस्टियानो रोनाल्डो युभेन्टस गएपछि रियलले हार्जाड किन्ने तयारी गरेपनि चेल्सीले विश्वकिर्तिमानी रकम २०० मिलियन पाउण्ड माग गरेपछि रियल हार्जाड किन्न पछि हटेको हो । स्पेनिस पत्रिका एएसका अनुसार रियल हार्जाड किन्ने अभियानबाट बाहिर निस्किएको हो । स्पेनका पूर्व प्रशिक्षक लोपेगुईले इस्को र मार्को एसेन्सियोलाई महत्वपूर्ण खेलाडीकारुपमा अघि …

Read More »

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा भएको खेलमा आर्सनलले फ्रेन्च क्लब पेरीस सेन्ट जर्मेनलाई ५–१ को फराकिलो अन्तरले हराएको हो।

Read More »