Home » Tag Archives: Football

Tag Archives: Football

नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

बाँके जिल्ला फुटबल संघले टुबोर्ग दोश्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । यही फागुन २६ गते देखी चैत ४ गतेसम्म नेपालगन्जमा सञ्चालन हुने प्रतियोगीताको सम्पूर्ण तयारी अन्तीम चरणमा पुगेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो। नेपालगन्जमा गत वर्ष देखि सुरु गरिएको नेपालगन्ज गोल्ड कप फुटबल …

Read More »

म्याराडोनालाई चीनले लाखौँ डलरमा किन्ने !

लन्डन । पछिल्लो समय युरोपमा नाम चलेका खेलाडीलाई ठूलो धनराशि खर्च गरेर आफूसँग अनुबन्ध गरिरहेका चिनियाँ फुटबल क्लबहरूले पूर्वअर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनालाई समेत भित्र्याउने प्रयास गरेको छ । त्यसका लागि रकम नखुलाइए पनि लाखौं डलरको प्रस्ताव गरिएको म्याराडोनाका वकिलले खुलासा गरेका छन् । म्याराडोनाका वकिल माटियास मोर्लाका अनुसार अर्जेन्टिनी फुटबलर कार्लाेस टेभेजलाई चीन भित्र्याउने क्लबले नै म्याराडोनालाई पनि लाखौं डलरको …

Read More »

Linesman Receives 18 Match Ban

The Bosnian football powers obviously have little resilience for inadequacy in their positions – simply ask poor Ljubo Milicevic. Goal.com have reported that the hapless linesman turned into the focal point of consideration as he committed a progression of errors in a Bosnian Premier League conflict amongst Zeljeznicar and Olimpic Sarajevo. Furthermore, Milicevic has seen the book tossed at him, …

Read More »

Different FIFA, AFC Courses In The Offing

A side from organizing out different competitions all the time, the All Nepal Football Association (ANFA) will give a key accentuation on different instructive projects this year to stay aware of the regularly changing pace of worldwide football. The All Nepal Football Association (ANFA) will sort out the accompanying courses in the days to come. Aug. 7-11: FIFA Goalkeeping Course …

Read More »