Home » ब्रेकिङ न्युज

ब्रेकिङ न्युज

पूर्व राष्ट्रिय फुटबल खेलाडी कुमार थापा युइएफए कोर्षको लागि छनौट

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक तथा पूर्व फुटबलर कुमार थापा युरोपेली फुटबल महासंघ युइएफएले आयोजना गरेको ‘एक्जुकेटिभ मास्टर्स फर इन्टरनेशनल प्लेअर्स कोर्ष’का लागि छनोट हुनुभएको छ । छात्रवृतीमार्फत छनौट भएका थापा यो कोर्षको लागि नेपालबाट मात्र नभई एसियाबाटै छनौट भएका एकमात्र खेलाडी बन्नु भएको छ । ‘एसियाली फुटबल महासंघकै कोर्ष पाउन मुस्किल परिरहेका बेला युइएफएकै कोर्ष पाउनु नेपाली …

Read More »

नेपाल पुलिस क्लब झापामा सुरु हुन लागेको दोस्रो सताक्षी गोल्डकप नखेल्ने

डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब झापामा सुरु हुन लागेको दोस्रो सताक्षी गोल्डकप नखेल्ने भएको छ ।

Read More »

एएफसी यू–१९ छनोट – कीर्गिस्तानसँग नेपाल पराजित

एएफसी यू–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल आयोजक कीर्गिस्तान २–० ले पराजित भएको छ। बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा भर्खरै सम्पन्न खेलमा पहिलो हाफमा १–०ले पछि परेको नेपालले दोस्रो हाफको थपिएको समयमा थप एक गोल व्यहोर्न पुग्यो। यो हार सँगै नेपालको अन्तिम चरण पुग्ने लक्ष्यमा पनि धक्का पुगेको छ। प्रतियोगिताबाट च्याम्पियसिपका लागि १६ टोली छनोट हुनेछन्। जसमा विभिन्न १० समूहका शीर्ष टोलीहरु …

Read More »

यू १९ च्याम्पियनसिप छनोटका लागि नेपाली टोलीको घोषणा

एएफसी यू १९ च्याम्पियनसिप छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज अपर्ण कार्कीको कप्तानीमा नेपाली युवा टोलीको घोषणा गरेको छ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङ गुरुङ, प्रशिक्षकमा पुष्कर शाही, गोलकिपर प्रशिक्षकमा मृगेन्द्र मिश्र र टिम व्यवस्थापकमा गणेशबहादुर चन्द छन् । नेपाली टोली आइतबार कीर्गिस्तान जाने छ । समूह ‘ए’मा रहेको नेपालले मंगलबार कीर्गिस्तान, १६ गते बहराइनसँग, …

Read More »

नेपालले सन २०१८ मा साफ फूटबल आयोजना गर्ने

अखिल नेपाल फूटबल संघ (एन्फा)ले बताएअनुसार एन्फाले सन २०१८ को महिला साफ च्याम्पियनसिप आयोजना गर्ने निम्तो पाएको छ। आज गरेको पत्रकार सम्मेलनमा एन्फाले सो कुराको जानकारी दिएको हो। ७ साग रास्ट्र सहभागी हुन सक्ने प्रतियोगिताको मिति भने तोक्न बाकी रहेको छ।

Read More »

मलेसियासंग २ मैत्रीपूर्ण खेलमा सहभागी हुन महिला फुटबल टोली मलेसिया प्रस्थान

मलेसियासंग २ मैत्रीपूर्ण खेलमा सहभागी हुन महिला फुटबल टोली मलेसिया प्रस्थान

मलेसियाको सबाह स्टेटको कोटा किनाब्लुमा यहि जेठ ८ र १० गते आयोजना हुने खेलमा सहभागी हुन २८ सदस्यीय नेपाली टोली शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेको हो। मलेसिया संग नेपालले दुई मैत्रीपूर्ण खेल खेल्ने छ। मलेसियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि कुमार थापाको प्रशिक्षणमा २० सदस्य नेपाली महिला टोलीको त्यसतर्फ लागेका हुन् । मलेसिया जाने नेपाली महिला टोलीलाई शुक्रबार अपरान्ह अखिल नेपाल …

Read More »

साफ च्याम्पियनसिप २०१७ सार्न भारतको आग्रह

सन २०१७ को साफ च्याम्पियनसिपको तालिका सार्न भारतीय फूटबल संघले साफलाइ अग्रह गरेको छ। डिसेम्बर २५ गते देखी हुने भनिएको प्रतियोगिता बाङ्लादेशले आयोजना गर्दै छ। भारतिय फूटबलको बिजि समयको कारणले सो आग्रह गरिएको बताएको छ। ईन्डियन सुपर लिग पनि तेइ बेला हुने र यु १७ बिस्वकप पनि तेइ दिन नजिकै पर्ने भएकोले साफ च्याम्पियनसिप केहि महिना पर सार्न आग्रह गरिएको …

Read More »

भुटानसग पनि मैत्रीपुर्ण खेल खेल्न एन्फाको प्रस्ताव

अखिल नेपाल फूटबल संघका भित्री स्रोत अनुसार नेपालले भुटानसग पनि मैत्रीपुर्ण खेल खेल्ने सम्भावना रहेको छ। एन्फाले भुटान फूटबल संघलाइ निमन्त्रणा पठाको र तेस्को जवाफ आउन बाकी रहेको जानकरी आएको छ। नेपालले भारतसग मैत्रीपुर्ण खेल खेल्ने निश्चित भैसकेको छ। नेपालले जुन १३ मा यमनको सामना गर्दै छ।  

Read More »

लिओनल मेस्सीमाथिको चार खेलको प्रतिवन्ध हटेको छ

लिओनल मेस्सीमाथिको चार खेलको प्रतिवन्ध हटेको छ

अर्जेन्टिनी स्टार लिओनल मेस्सीमाथिको चार खेलको प्रतिवन्ध हटेको छ । रेफ्रीलाई अपशब्द प्रयोग गरेको भन्दै मेस्सीमाथि प्रतिबन्ध लागेको थियो । यसले अर्जेन्टिनाको विश्वकप छनोटमाथि नै प्रश्न उठेको थियो किनकी मेस्सी विना अर्जेन्टिना बोलिभयासँग २-० ले हार्‍यो । तर, मेस्सीको प्रतिवन्धविरुद्ध गरेको अपिल स्वीकार भएको छ र, उनले अब खेल्न पाउनेछन् । बीबीसीका अनुसार मेस्सीले उरुग्वे, भेनेजुएला र पेरुविरुद्धको खेल खेल्न …

Read More »

एएफसी यु–१६ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा; नेपाल र भारत एउटै समूहमा

आउँदो वर्ष हुने १६ वर्ष मुनिको एएफसी च्याम्पियनसिपको छनौट खेलमा नेपाल कठिन समूहमा परेको छ । नेपाल रहेको समूह डिमा डिफेन्डिङ च्याम्पियन इराकसहित भारत र प्यालेष्टाइन छन् । च्याम्पियनसिपमा ४५ देशको सहभागिता छ । ४५ देशका १६ वर्षमुनिको टोलीलाई १० समूहमा विभाजन गरिएको छ । १० वटा समूहका विजेता र दोस्रो स्थानमा रहेका ५ टोली फाइनलमा पुग्नेछन् । छनौट खेल …

Read More »