Home » युरोप

युरोप

स्वारेजको व्यक्तिगत २ गोलमा बार्सिलोना ३–० ले विजयी

जारी स्पेनिस लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना जितमा जित निकाल्दै शीर्ष स्थानमा कायम रहन सफल भएको छ । बार्सिलोनाको जित संगै ला लिगा फुटबलको उपाधि होड निकै रोमाञ्चक बन्दै गएको छ । उपाधि होडमा बार्सिलोना र रियल मड्रिडले एक अर्कालाई दबाब दिँदै आएका छन् । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ३–० ले हरायो । बार्सिलोनालाई जिताउन लुइस …

Read More »

सात गोल गर्दै बार्सिलोनाले शानदार जित हात पर्यो

जित संगै बार्सिलोना स्पेनिस ला लिगामा आफ्नो अग्रता कायम राखेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ७–१ ले हराएर शीर्ष स्थानमा कायम गरेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले, एण्ड्रे गोमोज र पाको अलकेसरले दुई दुई तथा मास्चेरानोले एक गोल गरे । ओसासुनाका लागि टोर्रेसले एक गोल फर्काए । १२ औं …

Read More »

बार्सिलोनाबाट ५ सय गोल गर्दै मेसीले नयाँ कीर्तिमान कायम गरे

स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण एल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई उसकै घरेलु मैदानमा ३–२ ले हराएको हो । १० खेलाडीमा सीमित भएको रियल मड्रिडलाई हराउन बार्सिलोनाका लागि लियोनल मेस्सीले दुई तथा इभान रेकिटिकले एक गोल गरे । यो सिजन ला लिगामा ३१ औं …

Read More »

विपक्षी खेलाडीको अंगालोमा यसरी रोए नेयमार

च्याम्पियन्स लिगको मेडल जित्ने सपना टुटेपछि बार्सिलोनाका नेयमारले आफूलाई सम्हाल्न सकेनन् र मैदानमै रोएका छन् । पहिलो लेगमा ३-० को हार व्यहोरेको बार्सिलोनाले घरेलु मैदानमा पुनरागमन गर्न चाहेको थियो । तर, युभेन्टसको असाधारण रक्षात्मक प्रदर्शनका अगाडि केही लागेन र समग्रमा ३-० को हार व्यहोर्दै बाहिरिएको छ । रेफ्रीले खेल सकिएको संकेत गरे लगतै नेयमार गहभरी आँसु पार्दै रोए । उनलाई …

Read More »

वेष्ट ब्रोमलाई १–० ले हराउँदै लिभरपुल फेरि तेस्रो स्थानमा उक्लिएको छ

लिभरपुल फेरि इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा फर्किएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हराउँदै लिभरपुल फेरि तेस्रो स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा पहिलो हाफको इन्जुरी समयमा रोबर्टो फिरमिनोले गरेको गोल नै निर्णायक बन्यो । जेम्स मिल्नरले प्रहार गरेको फ्रि–किक बललाई हेड मार्फत फिरमिनोले गोलमा परिणत गरेका हुन् । त्यसपछि अल्बेर्टो मोर्एनोले विपक्षी …

Read More »

म्यानचेस्टर युनाइटेडले चेल्सीललाई २–० ले हरायो, चेल्सीको उपाधि यात्रामा गम्भीर धक्का लागेको छ

इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीको उपाधि यात्रामा गम्भीर धक्का लागेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीललाई २–० ले हरायो । वल्ड ट्राफोर्डमा भएको खेलमा जोसे मोरिन्होको टिम क्लबका यो सिजनका सर्वाधिक गोलकर्ता जाल्टन इब्राहिमोविच बिना नै खेलेको थियो । मोरिन्होले इब्राहिमोविचलाई बेन्चमा राखेको खेलमा युनाइटेडलाई जिताउन मार्कस राफोर्ड र एन्डर हरेराले गोल गरे । …

Read More »

रोनाल्डो चम्केपछि म्युनिखलाई उसैको घरमा म्याड्रिडले २–१ ले हरायो

क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा गरेको दुई निर्णायक गोलका कारण रियल म्याड्रिडले पहिलो हाफमा एक गोलले पछि परेको नतिजा उल्ट्याउदै वायर्न म्युनिखलाई उसैको घरेलु मैदानमा २–१ ले पराजित गरेको छ। च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा म्याड्रिड आफ्ना २ प्रभावशाली डिफेन्डर पेपे र राफायल भार्नेको अनुपस्थितिमा मैदानमा उत्रिएको थियो। तर, मिडफिल्डर टोनी क्रुस, लुका मोर्डिक र कार्भाहलले कप्तान सर्जियो रामोसलाई डिफेन्स …

Read More »

मेसीलाई उछिन्दै रोनाल्डोले बनाए अद्भूत कीर्तिमान

रियल म्याड्रिडका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युरोपेली क्लब फुटबलमा एक सय गोल गर्ने पहिलो खेलाडी बन्न पुगेका छन्। उनले बुधबार राती (नेपाली समयअनुसार विहिबार बिहान) च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत वायर्न म्युनिखविरुद्ध पहिलो लेगको खेलमा २ गोल गर्दै यो कीर्तिमान बनाएका हुन्। लामो समयदेखि गोलविहिन बनेका रोनाल्डोले आज ४७ र ७७ मिनेटमा दुई गोल गरेका थिए। उनले यो सिजन च्याम्पियन्स लिगमा …

Read More »

समर्थकले पड्काएको धुवाँ बमले इटाली र अल्बानियाबिचको खेल ९ मिनेट रोकियो

विश्वकप २०१८ को छनौट अन्तर्गत इटाली र अल्बानियाबिचको खेलको क्रममा समर्थकले उच्छृङखल गतिविधि गरेका छन् । इटालीमा शुक्रबार राति भएको खेलको दोस्रो हाफमा अल्बानियाका समर्थकले मैदानमा ज्वलनशील पदार्थ सल्काएर मैदानमा फालेका हुन् । यस्तै उनीहरुले धुवाँ बम पनि पड्काएका थिए । यसले गर्दा खेल दोस्रो हाफमा झण्डै नौ मिनेट रोकिएको थियो । इटाली २–० ले विजयी भएको खेल गोलरक्षक जियानलुइजी …

Read More »

Barcelona, Atletico Madrid and Real Madrid all Play Draw

La Liga giants FC Barcelona, Atletico Madrid and Real Madrid all play draws in the match played in Wedensday evening. FC Barcelona and Atletico Madrid played 1-1 draw at Camp Nou as Barcelona were forced to pull out their skipper Lionel Messi due to injury. He is expected to be back after 3-weeks. In the match, Ivan Rakitic had given the …

Read More »