Home » अन्तर्राष्ट्रिय फुटबल » रियल र युनाइटेड भिड्दै

रियल र युनाइटेड भिड्दै

सुपर कप अन्तर्गत हुने च्याम्पियन्स लिग विजेता र युरोप लिगको विजेता बिचको खेल म्यासेडोनियामा मंगलबार खेलिंदैछ। स्पेनिस च्याम्पियन रियल म्याड्रिड र इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेड सिजनको पहिलो औपचारिक उपाधिका लागि भिड्दै छन्।

खेल नेपाली समयानुसार मंगलबार मध्यरातको १२:३० बजे हुनेछ।

About Milan Shahi

Check Also

पिएसजीमा नेइमारले १० नम्बर जर्सीमा खेल्ने

विश्व चर्चित ब्राजिलियन फुटबल खेलाडी नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी बन्दै २ सय २२ मिलियन …

विश्वकै सर्वाधिक महंगा खेलाडी बन्दै फ्रेन्च क्लबमा जोडीए नेइमार

विश्व चर्चित ब्राजिलियन फुटबल खेलाडी नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी बन्दै २ सय २२ मिलियन …

Leave a Reply