Home » अन्तर्राष्ट्रिय फुटबल » बायर्न म्युनिखले जित्यो जर्मन सुपर कपको उपाधि

बायर्न म्युनिखले जित्यो जर्मन सुपर कपको उपाधि

बोरुसिया डर्टमुण्डलाई  पराजित गर्दै जर्मन बुन्डेसलिगाको साविक विजेता बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ। डर्टमुण्डको घरेलु मैदान सिग्नाल इडुना पार्कमा भएको खेलमा बायर्नले पेनाल्टीमा ५-४ले जित हात पारेको हो।

About Milan Shahi

Check Also

पिएसजीमा नेइमारले १० नम्बर जर्सीमा खेल्ने

विश्व चर्चित ब्राजिलियन फुटबल खेलाडी नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी बन्दै २ सय २२ मिलियन …

विश्वकै सर्वाधिक महंगा खेलाडी बन्दै फ्रेन्च क्लबमा जोडीए नेइमार

विश्व चर्चित ब्राजिलियन फुटबल खेलाडी नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी बन्दै २ सय २२ मिलियन …

Leave a Reply