Home » अन्तर्राष्ट्रिय फुटबल » आर्सनलले जित्यो एमरेट्स कप उपाधि

आर्सनलले जित्यो एमरेट्स कप उपाधि

आर्सनलले प्रि–सिजन मैत्रीपूर्ण खेल अन्तर्गत भएको एमरेट्स कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको अन्तिम मैत्रीपूर्ण खेलमा स्पेनिस ला लिगा क्लब सेभिल्लासँग २–१ ले पराजित भएपनि आर्सनलले एमरेट्स कपको उपाधि जितेको हो ।

About Milan Shahi

Check Also

बायर्न म्युनिखले जित्यो जर्मन सुपर कपको उपाधि

बोरुसिया डर्टमुण्डलाई  पराजित गर्दै जर्मन बुन्डेसलिगाको साविक विजेता बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको …

पिएसजीमा नेइमारले १० नम्बर जर्सीमा खेल्ने

विश्व चर्चित ब्राजिलियन फुटबल खेलाडी नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी बन्दै २ सय २२ मिलियन …

Leave a Reply