Home » अन्तर्राष्ट्रिय फुटबल » साफ च्याम्पियनसिप २०१७ सार्न भारतको आग्रह

साफ च्याम्पियनसिप २०१७ सार्न भारतको आग्रह


सन २०१७ को साफ च्याम्पियनसिपको तालिका सार्न भारतीय फूटबल संघले साफलाइ अग्रह गरेको छ। डिसेम्बर २५ गते देखी हुने भनिएको प्रतियोगिता बाङ्लादेशले आयोजना गर्दै छ।

भारतिय फूटबलको बिजि समयको कारणले सो आग्रह गरिएको बताएको छ। ईन्डियन सुपर लिग पनि तेइ बेला हुने र यु १७ बिस्वकप पनि तेइ दिन नजिकै पर्ने भएकोले साफ च्याम्पियनसिप केहि महिना पर सार्न आग्रह गरिएको हो।

पछिल्लो सस्करणको साफ पनि भारतको (ISL) कै कारण सरिएको थियो। सेप्टेम्बर अथवा अक्टोबरमा हुने प्रतियोगिताको ऐले तालिका केइ निश्चित छैन।

About Anish

Check Also

पूर्व राष्ट्रिय फुटबल खेलाडी कुमार थापा युइएफए कोर्षको लागि छनौट

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक तथा पूर्व फुटबलर कुमार थापा युरोपेली फुटबल महासंघ …

विश्वकप फुटबल २०१८ का लागि यस्ता बन्दैछन् रंगशाला

काठमाडौं । आगामी वर्ष रसियामा विश्वकप आयोजना हुँदैछ । विश्वकप नजिकिँदै गर्दा सुरक्षाको विषय पनि …

Leave a Reply