Home » ब्रेकिङ न्युज » ललित स्मृति कप भोली देखी एन्फा कम्प्लेक्समा

ललित स्मृति कप भोली देखी एन्फा कम्प्लेक्समा

ललित स्मृति यु १८ फूटबलको दोस्रो संस्करण भोली (सनिवार) देखी एन्फा कम्प्लेक्समा सुरु हुने भएको छ। १६ क्लब सहभागी सो प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ पाउनेछ।

फोटो सौजन्य: एन्फा

१६ ओटा क्लबलाइ ४ समुहमा बिभाजन गरि प्रत्येक समुहको शीर्ष २ क्वाटरफाइनलमा प्रवेश गर्नेछ। एन्फाले प्रत्येक टिमलाइ १-१ लाख रुपैयाँ तयारीको निम्ति दिएको थियो। भोली पहिलो खेलमा झापा एघारले च्यासलसग खेल्नेछ।

पुरा तालिका: 

About Anish

Check Also

एएफसी यु–१६ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा; नेपाल र भारत एउटै समूहमा

आउँदो वर्ष हुने १६ वर्ष मुनिको एएफसी च्याम्पियनसिपको छनौट खेलमा नेपाल कठिन समूहमा परेको छ …

अनिल गुरुङको जर्सी ४७० अष्ट्रेलियन डलरमा बिक्री

अनिल गुरुङको जर्सी ४७० अष्ट्रेलियन डलरमा बिक्री

नेपाल अन्तरराष्ट्रिय खेलाडी अनिल गुरुङको जर्सी ४७० अष्ट्रेलियन डलर (36,१९० रूपैया) मा बिक्री भएको छ। …

Leave a Reply