Home » राष्ट्रिय फुटबल » बिक्रम लामाद्वारा फूटबल एकेडेमी संचालन

बिक्रम लामाद्वारा फूटबल एकेडेमी संचालन

नेपाली रास्टृय टोलिका मिडफिल्डर बिक्रम लामाले मोरङमा फूटबल एकेडेमी खोलेका छन्। एम्बृयो फूटबल एकेडेमी नाम रहेको सो एकेडेमी मोरङको बेलबारीमा छ।

अहिले सो एकेडेमीमा २८ जना खेलाडी प्रशिक्षणमा रहेको बताइएको छ। मोरङ बाट रास्टृयस्तरको खेलाडी उत्पादन गर्नु सो एकेडेमीको मुल उदेश्य भएको लामाको भनाइ छ।

About Anish

Check Also

ओमान संग ५-० ले पराजित नेपालले एक गोल पनि गर्न सकेन

उन्नाइस वर्षमुनिको एशिया कप फुटबल छनौट खेल अन्तर्गत आज नेपाल ओमानसँग पनि पराजित भएको छ …

सहारा एकेडेमीलाई ३ लाख रुपैयाँ सहयोग

पोखरा । सहारा क्लव पोखराद्धारा संचालित सहारा एकेडेमीको अक्षयकोषमा आर्थिक सहयोग आउने क्रम जारी रहेको …

Leave a Reply