Home » राष्ट्रिय फुटबल » नेपाल र फिलिपिन्स बिचको फूटबल भिडन्त आज

नेपाल र फिलिपिन्स बिचको फूटबल भिडन्त आज

एसिया कप फुटबलको छनौट अन्तर्गत आज मंगलबार नेपाली टोली फिलिपिन्स विरुद्ध मैदानमा उत्रदै छ।

खेल एन्फा कम्प्लेक्समा आज दिउँसो २ बजे बाट सुरु हुने छ भने उक्त खेलको प्रत्यक्ष प्रसारण एपिवान एचडी टि.बि च्यानेलले गर्ने छ।

चार खेलबाट फिलिफिन्सले ८ अंक बटुलेको छ भने नेपाल १ अंकसहित तालिकाको पुछारमा छ । फिलिपिन्सको घरेलु मैदानमा भएको पहिलो खेलमा नेपाल ४–१ ले पराजित भएको थियो ।

तेस्तै नेपालका चर्चित स्ट्राइकर अनिल गुरुङले यसै खेलमा सन्यास लिने घोषण गरेका छ।

नेपाली टोलीका खेलाडीहरु:

गोलरक्षकः किरणकुमार लिम्बु, बिकेश कुथु, बिशाल श्रेष्ठ

डिफेण्डरः बिराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की, राजेन्द्र रावल, दिनेश राजवंशी

मिडफिल्डरः सुजल श्रेष्ठ, बिशाल राई, बिक्रम लामा, अञ्जन विष्ट, जगजीत श्रेष्ठ, हेमन गुरुङ, हेमन्त थापामगर, सुनील वाल

फरवार्डः भरत खवास, बिमल घर्तीमगर, अनिल गुरुङ, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की

About Kiran Shahi

Check Also

थ्रीस्टार क्ल्ब विराट गोल्डकपको फाईनलमा

विराटनगर शहिद रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा रुस्लान थ्रीस्टार क्ल्बले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै थ्रीस्टारले …

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

Leave a Reply