Home » अन्तर्राष्ट्रिय फुटबल » नेइमार नखेले पनि पिएसजीको विजयी सुरुवात

नेइमार नखेले पनि पिएसजीको विजयी सुरुवात

विश्व कीर्तिमानी मूल्यमा ब्राजिलका स्टार फरवार्ड नेइमारलाई अनुबन्ध गरेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको यो लिगको यो सिजनको पहिलो खेलमा पिएसजीले एमियन्जलाई २–० ले हराएर विजयी सुरुवात गरेको हो । पिएसजीको जितमा एडिसन काभानी र हाबियर पास्तोरेले गोल गरे । 

About Milan Shahi

Check Also

पिएसजीमा नेइमारले १० नम्बर जर्सीमा खेल्ने

विश्व चर्चित ब्राजिलियन फुटबल खेलाडी नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी बन्दै २ सय २२ मिलियन …

विश्वकै सर्वाधिक महंगा खेलाडी बन्दै फ्रेन्च क्लबमा जोडीए नेइमार

विश्व चर्चित ब्राजिलियन फुटबल खेलाडी नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी बन्दै २ सय २२ मिलियन …

Leave a Reply