Home » राष्ट्रिय फुटबल » आकाश भैरब क्लबको व्यवस्थापनमा आज देखि धुलिखेल नगर स्तरिय वडा व्यापि मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ

आकाश भैरब क्लबको व्यवस्थापनमा आज देखि धुलिखेल नगर स्तरिय वडा व्यापि मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ

आकाश भैरब क्लबको व्यवस्थापनमा आज देखि धुलिखेल नगर स्तरिय वडा व्यापि मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन कार्यक्रम धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जु ज्यु द्वारा भब्यताका साथ सम्पन्न गरियो ।

पहिलो खेल वडा न २ र वडा ४` बि´ बिच भएकोमा वडा नं २ ले ताइब्रक्केरमा ४-३ गोलले बिजय हसिल गरेको छ र सो खेलको उत्कृष्ट खेलाडि २ का कीप्परले पएकाछन् ।

तेस्तै गरी दोस्रो खेल वडा नं ११ र वडा ४ `ए ´बिच भएकोमा वडा ४`ए´ का स्त्राइकर राजन ढकालको एकल प्रयास मा ४ गॉल र वडा नं ११ का खेलाडी सुमन तमाङले १ गोल गरे वडा ४ `ए´ ले ४ गोल गर्दै बिजय हसिल गरेका छन् र सो खेलको उत्कुस्ट खेलाडि ४ का स्त्राइकर राजन ढकाल ले पाएका थिए।
खेल धुलिखेल रङशालामा भएको थियो।

About Kiran Shahi

Check Also

यी हुन् नेपालले ताजिकिस्तानविरुद्ध गरेका तीन गल्ती

काठमाडौं : एएफसी एसियन कप छनोटअन्तर्गत मंगलबार भएको अवे खेलमा नेपाल ताजिकिस्तानसँग ३-० ले पराजित …

एएफसीका अध्यक्ष खालिफा नेपालमा…

एसियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा मंगलबार नेपाल आएका छन् …

Leave a Reply