Home » राष्ट्रिय फुटबल » आकाश भैरब क्लबको व्यवस्थापनमा हिजो भएको धुलिखेल मेयर कप २०७४ फूटबल अन्तर्गतको खेल अपडेट

आकाश भैरब क्लबको व्यवस्थापनमा हिजो भएको धुलिखेल मेयर कप २०७४ फूटबल अन्तर्गतको खेल अपडेट

प्रतियोगिता अन्तर्गत तेस्रो दिनको पहिलो खेल वडा नं ८ र २ बिच भएको खेल मा वडा नं ८ ले १-० ले बिजय हात पारेको छ र सो खेलका गोल कर्ता विनय जगंम म्यान अफ दि म्याच घोसित भए भने आजै भएको दोस्रो खेलमा वडा नं ४ A ले वडा नं ९ लाई ३-१ गोल अन्तरले पछि पारेको छ भने सो खेल का म्यान अफ दि म्याच वडा नं ९ का युवराज हुमागाइ भए।सो खेलमा वडा नं ४A का लागि सुरज ढकालले १ र अनिल के.सिले २ गोल गरे।

About Kiran Shahi

Check Also

यी हुन् नेपालले ताजिकिस्तानविरुद्ध गरेका तीन गल्ती

काठमाडौं : एएफसी एसियन कप छनोटअन्तर्गत मंगलबार भएको अवे खेलमा नेपाल ताजिकिस्तानसँग ३-० ले पराजित …

एएफसीका अध्यक्ष खालिफा नेपालमा…

एसियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा मंगलबार नेपाल आएका छन् …

Leave a Reply